SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ १२:२३ AM · 1 मिनेट पढाइ

१६औँ कपिलवस्तु महोत्सवको उद्घाटन बुद्धिस्ट विधिबाट हुने

जितपुर, १७ मंसिर  । वाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा  मंसिर १८ गतेदेखि सुरु हुन लागेको १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को उद्घाटन बुद्धिस्ट विधिबाट हुने भएको छ।