SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ १२:३० AM · 1 मिनेट पढाइ

लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन

नेपालगञ्ज, १८ मंसिर । नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालिले जनाएको छ । नेपालगन्जमा खेलाडी र खेलकर्मीको सम्मानको लागि मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्डको आयोजना गर्ने तयारी गरिएको थियो ।