SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ १२:३८ AM · 1 मिनेट पढाइ

अपाङ्गता भएकाहरूका सवालमा खुला संवाद

नेपालगञ्ज, १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिँदै आएका सेवा–सुविधलाई अझै प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जमा आयोजित संवाद कार्यक्रममा सहभागीहरूले कानुनमा उल्लेख भएका अधिकारहरू व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्दै तत्काल सुधार गर्न माग गरेका हुन् ।