महिला फुटबल प्रशिक्षक वाइल्डले दिए राजीनामा, एन्फाको निर्णय बाँकी
काठमाडौं ४ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। केही दिनअघि उनले इमेलमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो राजीनामा बुझाएको अखिल नेपाल फुटबल संघ एन्फा स्रोतले जानकारी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
