रक्षाकुमारी यादव घुम्टो भित्रबाटै २० वर्षमै नेतृत्वमा
लमही, १८ मङ्सिर । दाङको राजपुर गाउँपालिका–३ भैरहवाकी स्थायी बासिन्दा रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हालेकी छिन् । उनी महिला र यादव समुदायमा प्रेरणादायी उदाहरण बनेकी छन् । घुम्टोमै जीवन यापन गर्ने मधेसी महिलाहरूका लागि उनी झनै हौसला बनेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
