पहिचान गोप्य राख्दा पनि एचआइभीको पहिचानमा चुनौती
नवलपरासी, १८ मङ्सिर । जिल्लामा अहिले एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पृथ्वीचन्द्र अस्पतालमा रहेको एन्ट्रोभाईरल थेरापी (एआरटी) सेन्टरले जानकारी गराएको छ । विगतको तुलनामा अहिले एचआइभी सङ्क्रमितको सङ्ख्या थपिँदै गएको जानकारी गराएको हो । समाजमा अहिले पनि सङ्क्रमितको थप सङ्ख्या हुन सक्ने अनुमान समेत सेन्टरले गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
