SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०४:२३ AM · 1 मिनेट पढाइ

महिला हिंसाको समस्या र समाधानको बहस !

उत्तरआधुनिक कालीन लोकतान्त्रिक भनिएको राज्यमा नकरात्मक पक्षहरू मध्ये सर्बाधिक चर्चामा यतिबेला महिला हिंसा नै छ । यद्यपि यस बिरुद्धको अभियानहरू समानान्तर चलिरहेका छन् ।