काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान
काठमान्डौ, १८ मंसिर । जेनजी प्रदर्शनका घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ । मङ्सिर १७ र १८ गते सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर रिजालसँग विस्तृत बयान लिइएको आयोग स्रोतले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
