SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०५:३२ AM · 1 मिनेट पढाइ

बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने

काठमान्डौ, १८ मंसिर । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयनमा स्पष्ट निर्देशन जारी गर्दै हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रलाई अझ स्पष्ट पार्दै नयाँ परिपत्र जारी गरेका हुन् ।