यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण
काठमान्डौ, १८ मंसिर । यसवर्षको हिउँदमा देशका धेरै क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अधिकतम र न्यूनतम दुवै तापक्रम सामान्यताका तुलनामा बढी रहने प्रक्षेपण छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
