SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति 

नवलपरासी, (पश्चिम्) १८ मंसिर ।  लुम्बिनी प्रदेश सरकारले सरकारी कार्यालयमा स्थानीय स्तरमै उत्पादित काठ प्रयोग गर्नु पर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरेको छ ।