SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०५:५६ AM · 1 मिनेट पढाइ

काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमान्डौ, १८ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीचको खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा पोखराका कप्तान कुशल भुर्तेलले फिल्डिङ रोज्दा काठमाडौंले ब्याटिङको अवसर पाएको हो ।