SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०६:०३ AM · 1 मिनेट पढाइ

शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने

काठमान्डौ, १८ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न एघारौँ महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘एमालेको ११औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, उनले भने । यद्यपि, ओली पक्षले अहिलेसम्म औपचारिक रूपमा आफ्नो प्यानल घोषणा गरेको छैन ।