SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०६:१९ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

काठमान्डौ, १८ मंसिर । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत यौन दुर्व्यवहारजन्य गतिविधि र त्यसबाट पीडित हुने व्यक्तिहरूको संख्या बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ । साइबर ब्यूरो भोटाहिटीको तथ्यांकअनुसार डिजिटल हिंसासँग सम्बन्धित प्रत्येक आठवटा उजुरीमध्ये एक उजुरी अनलाइनबाट हुने यौन दुर्व्यवहारसँग सम्बन्धित हुन्छ ।