आज पनि घट्यो सुनचाँदीको मूल्य
काठमान्डौ, १८ मंसिर । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन तोलाको मूल्य दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख ५४ हजार १ सय रुपैयाँ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
