एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने
काठमान्डौ, १८ मंसिर । एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालका अनुसार, उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य सहभागिता सुनिश्चित गर्न १० हजार स्वयंसेवक परिचालन गरिनेछ भने बन्दसत्रमा करिब ५०० स्वयंसेवक खटाइनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
