श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना
कतार, १८ मंसिर । कतारमा स्थापित सामाजिक संस्था प्युठान सेवा समाज कतारले गृह जिल्लामा एक विद्यालयलाई अक्षयकोष स्थापना गर्नको लागी आर्थिक रकम सहयोग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
