प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
काठमान्डौ, १८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनसम्बन्धी तयारी र समन्वयका विषयमा सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
