पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
काठमान्डौ, १८ मंसिर । काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य प्रदान गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १६५ रन जोड्दै प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
