मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी
काठमान्डौ, १८ मंसिर । मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले बुधबार संविधानको धारा १६८९२० अनुसार सरकार गठनका लागि आह्वान गरिसकेका छन् । तर दलहरूबीच सहमति भइनसकेकाले मुख्यमन्त्री चयनमा अनिश्चितता कायमै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
