SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०८:२४ AM · 1 मिनेट पढाइ

अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ

काठमान्डौ, १८ मंसिर । लामो समयदेखि थन्किरहेको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सक्रिय बनाउन सरकारले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाका लागि पीपीए खुला गर्ने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले यसबारे निर्णय गरी ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि प्रस्ताव पठाइसकेको प्राधिकरणले जनाएको छ ।