नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
बुटवल, १८ मंसिर । नेकपा (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि पुनः विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने भएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व चयन प्रक्रिया छिटो, सहज र पारदर्शी बनाउन ईभीएम प्रयोग गर्ने निर्णय भइसकेको छ। उनले भने, “हामीले यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्छौं।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
