SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन

काठमाडौँ । पछिल्ला वर्षहरूमा मनसुनमा हुने भारी वर्षाले कृषि क्षेत्रमा ठूलो नोक्सानी गरेको छ। सबै भन्दा बढी थन्क्याउन ठिक्क भएको धानबाली नोक्सानी भइरहेको छ। यही आर्थिक वर्षमा मनसुन सकिन लाग्दा असोज १७, १८ र १९ गते देशभर परेको वर्षाका कारण मुलुकभर साढे ३ अर्ब रुपैयाँ बराबरको अन्नबाली नोक्सानी भयो।