अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
काठमान्डौ, १८ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको ११औं महाधिवेशनपछि पनि अध्यक्ष पदमा केपी शर्मा ओली दोहोरिने दाबी गरेका छन् । साथै उनले अहिले एमालेभित्र अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै आवश्यकता नरहेको पनि बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
