यस्तो बन्दैछ गुण्डुमा ओली निवास
काठमान्डौ, १८ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुर गुण्डुमा नयाँ निवास निर्माण सुरु भएको छ । बिहीबार सो निवासको शिलान्यास राधिका शाक्यले गरेकी हुन् । नयाँ निवासलाई ‘ओली कुटी’ नाम दिइएको छ । जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि ओली हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
