६ हजार ८८७ नयाँ मतदाता थपिए
पाल्पा, १८ मंसिर आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकार पक्षबाट घोषणा भएपछि पाल्पामा नयाँ पुस्ताका मतदाता उल्लेख्य रूपमा थपिएका छन्। निर्वाचनका लागि आवश्यक उमेर पुगेका ६ हजार ८ सय ८७ जना युवाले यसपालि मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
