राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद
पाल्पा । पाल्पा प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा सिद्धार्थ राजमार्ग होेट आर्यभञ्ज्याङ बजार नजिकैबाट अवैध रूपमा ओसार–पसार भइरहेको ठूलो परिमाणको रासायनिक मल बरामद गरेको छ। स्याङ्जाबाट बुटवलतर्फ गइरहेको लु–००१ ख ९५९ नम्बरको ट्रकबाट १२० बोरा बराबर ६० क्विन्टल युरिया मल बरामद भएको प्रहरीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
