विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरूले बिहीबार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
