सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित
काठमाडौँ । चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो ‘क्वालिफायर’मा पुगेको छ भने विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार साँझ चितवनलाई ४९ रनले हराउँदै सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा पुगेको हो। सुदूरपश्चिमले अहिलेसम्म खेलेका ६ वटै खेल जितेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
