ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण
कपिलवस्तु,१९ मङ्सिर । घर छेउका छिमेकीको तीन तले घर छ । छिमेकी परिवार खेल्छन्, रमाउँछन् । सधैँ हाँसी खुसी देखिन्छन् । तर लक्ष्मी परियारको जीवनमा दुःखले साथ कहिल्यै छोडेन । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतीनगरकी लक्ष्मी परियार बुढेसकालमा पनि ज्याला मजदुरीका लागि दौड धूप गर्छिन् । मुहारमा खुसी नआएको बर्षौ भई सक्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
