लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास
बुटवल, १९ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ लंकापुर ठूलो पडरियाको नजिकै नयाँ प्रशासनिक भवनको शिलान्यास गरिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले भवनको शिलान्यास गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
