जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण
नवलपरासी,१९ मङ्सिर । संस्कृति तथा प्राचीन सम्पदाहरूको संरक्षणमा स्थानीय सरकारले चासो नलिएको जनाउँदै जिल्लामा संस्कृति र सम्पदामा संरक्षणका लागि महाअभियान सुरु गरेका छन् । अभियान अन्तर्गत समन्वयात्मक रूपमा स्थानीय स्तरमा जागरणमुखी कार्यक्रम तथा विज्ञहरूद्वारा स्थानीयलाई सन्देश दिने काम भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
