न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?
नेपालको संविधानले न्याय सम्पादनको अधिकार तीन तहका अदालतलाई दिइएको भए तापनि संविधान र कानून बमोजिम केही न्यायिक अधिकार स्थानीय तहलाई पनि दिएको छ । स्थानिय तहबाट छिटो छरितो न्याय प्रदान गर्नकै लागि नेपालको संविधान,२०७२ ले धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
