प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। शुक्रबार अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधि सभाका ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बस्न लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
