नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै
काठमान्डौ, १९ मंसिर । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणबारे शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थासँग विस्तृत छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूसँग बैठक बोलाउँदै सदस्यता वितरणको प्रक्रियालाई प्रभावकारी बनाउने तयारी गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
