माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ
आज विश्व माटो दिवस । ‘स्वस्थ माटो स्वस्थ्य सहर’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि दशौं विश्व माटो दिवस मनाईदैछ । माटो दिवस मनाउँदै गर्दा पछिल्लोसमय माटोको उर्बरा शक्तिमा ह्रास आईरहेको छ । माटोमा अम्लीयपना बढिरहेको छ । विभिन्न रासायनिक पदार्थको प्रयोगले माटोले उत्पादन दिनै नसक्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
