SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०४:५३ AM · 1 मिनेट पढाइ

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

काठमान्डौ, १९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ ।