SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०५:१६ AM · 1 मिनेट पढाइ

मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन

काठमान्डौ, १९ मंसिर । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक रूपमा कमजोर भएकाले उपलब्ध श्रोत–साधनको अधिकतम उपयोग गर्दै अघि बढ्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शुक्रबार आयोजित सडक दुर्घटना न्यूनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले हालको वित्तीय अवस्थाले सबै योजना तुरुन्तै कार्यान्वयन गर्न नसकिने स्पष्ट पारे ।