ओली र पूर्वराष्ट्रपति भण्डारी च्यासलमा भेट्दै
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुने भएको छ। दुवैबीच दिउँसो ३ बजे च्यासलस्थित एमाले पार्टी कार्यालयमा भेट तय भएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
