कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन
जितपुर, १९ मंसिर । १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी एक समारोहकाबीच औपचारिक रूपमा सुरु गरिएको छ। लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा। श्री बोधी बिदेश सुपोतले महोत्सवको उद्घाटन गर्दै नेपालसहित विश्वभर शान्ति स्थापनाको कामना व्यक्त गरेका थिए । सोही क्रमलाई शान्तिका प्रतीकात्मक बनाउन परेवा उडाइएर शान्तिको सन्देश प्रवाह गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
