SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०५:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने

काठमान्डौ, १९ मंसिर । प्रधानमन्त्री सुशील कार्कीले आह्वान गरेको निर्वाचन आयोग तथा राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने भएका छन् ।