SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०५:५७ AM · 1 मिनेट पढाइ

समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान

काठमान्डौ, १९ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ ।