नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह
काठमान्डौ, १९ मंसिर । नागरिक समाजका अगुवाहरूले सरकारमाथि कार्यादेश र क्षमताभन्दा बाहिरका माग राखेर सरकारलाई कमजोर नबनाउन आग्रह गरेका छन् । ३० नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै क्षमताभन्दा बाहिरका मागहरूले सरकारलाई झन् कमजोर बनाउने भन्दै सरोकारवाला पक्षहरूलाई आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
