राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ?
काठमान्डौ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालमा संवैधानिक राजसंस्था कायम गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ । पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालको वर्तमान राजनीतिक संरचना सुधार्न आवश्यक रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
