पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा
काठमान्डौ, १९ मंसिर । नेपाल विद्युत प्राधिकरणले आफ्नो दीर्घकालीन रणनीतिअनुसार विद्युत प्रणालीलाई आधुनिक, स्मार्ट र स्वचालित बनाउन सुरु गरेको १३ वटा ग्रिड सबस्टेसनमध्ये सातवटा सबस्टेसन अब पूर्ण रूपमा स्वचालित प्रणालीमा सञ्चालनमा आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
