SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

काठमान्डौ, १९ मंसिर । आगामी राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिन लागेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता निवेदन पेश गरेका १३ दललाई स्वीकृति दिएको छ र उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।