SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०८:०३ AM · 1 मिनेट पढाइ

देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह

देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशा अहिले देशमा राष्ट्रवादी तानाशाहको खाँचो छ भन्ने विषयमा नयाँ बहस सुरु भएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यो सुशीला कार्कीको सरकार विदेशीको सरकार हो ।