गोरुले हान्दा वृद्धको मृत्यु
बर्दिया, ४ साउन । गोरु बाँधने क्रममा हान्दा बर्दियामा एक जनाको मृत्यु भएको छ । पालेको गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका वडा नम्वर ५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
