किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण
लमही,१९ मंसिर । गढवा गाउँपालिकामा १० जना किसानलाई ‘माटोको स्वस्थ कार्ड’ उपलब्ध गराइएको छ। हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालन भइरहेको स्वस्थ माटोका लागि पुनरुत्पादक कृषि परियोजना अन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
