SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ १०:२२ AM · 1 मिनेट पढाइ

लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै

काठमान्डौ, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेलमा जनकपुर बोल्ट्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जनकपुरले आज एक परिवर्तन गर्दै वायन पार्नेलको स्थानमा संगीथ कूरेलाई टोलीमा समावेश गरेको छ । पार्नेल प्लेइङ–११ मा नपरेपछि जनकपुरले पुनः कप्तान परिवर्तन गरेको हो ।